खाल्डोमा डुबेर बालक वेपत्ता

मलंगवा : सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित बाँके खोलामा अवैध रुपमा ढुङ्गा गिट्टी निकाल्ने क्रममा बनेको गहिरो खाल्डोमा परेका एक बालक वेपत्ता छन् । उक्त खाल्डोमा जमेको पानीमा शनिबार बिहान बालक डुबेका थिए । स्थानीय लाले रायका १२ वर्षीय छोरा अमित राय खाल्डोमा डुबेपछि वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करिब साढे … Continue reading खाल्डोमा डुबेर बालक वेपत्ता